काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो । निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई […]