नेपाली र भारतीय मात्रै रेलबाट भारत जान पाउने

काठमाडौं : नेपाल र भारतका नागरिकले मात्रै रेलमार्ग हुँदै नेपालबाट भारत जान पाउने भएका छन्।भारतीय अधिकारीहरूले सुरक्षा जोखिम देखेपछि नेपालको रेल विभागले जनकपुर (कुर्था)-जयनगर रेलमा नेपाल र भारतका नागरिकलाई मात्र रेलबाट यात्रा  गर्न अनुमति दिने जनाएको हो।रेलवे विभागका महानिर्देशक दीपककुमार भट्टराईले दुई मुलुकबीच रेल सञ्चालन गर्नेबारे भएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युर (एसओपी) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको जनाएका छन्।गत महिना दिल्लीमा नेपाल र भारतले एसओपी सम्झौतामा हस्ताक्षर गरे

सम्बन्धित सामग्री

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ । नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक …

अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता

नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता  मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ । एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । द

तेस्रो मुलुकबाट आयात गरेको सुपारीलाई नेपाली बनाएर भारत लैजाने क्रम रोकिएन

तेस्रो मुलुकबाट आयात गरिएको सुपारीलाई नेपाली उत्पादन बनाएर  भारत निकासी गर्नेक्रम जारी रहेको खुलेको छ। विराटनगर–१८ स्थित आइसिपी रोडबाट गत शुक्रबार बिहान आठ वटा विभिन्न भारतीय नम्बरका ट्रकमार्फत भारत लैजान...

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदै

काठमाडौं : पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ

नेपाली छड भारत निर्यात सुरु

टीएमटी छड उत्पादन गर्दैै आएको रुपन्देहीको श्री स्टिल्स प्रालिले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो ।कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भैरहवाको बेलहिया नाका हुँदै भारत महाराजगन्ज जिल्लाको कुनसेरवामा पहिलो पटक […]

नेपाली छड भारत निर्यात

भैरहवा । टीएमटी छड उत्पादन गर्दै आएको रुपन्देहीको श्री स्टिल प्रालीले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भेरहवाको बेलहिया नाका हुँदै भारत महारजगन्ज जिल्लाको […]

विभिन्न पार्टी परित्याग गरी अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

एमाले  निकट सङ्गठन प्रवासी नेपाली संघ भारत, विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता  माओवादी निकट अखिल भारत नेपाली  एकता  मञ्चमा प्रवेश गरेका छन् ।  आइतबार एक कार्यक्रमका बीचमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईसहित दर्जनौँ कार्यकर्ता अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका हुन् । पंजाबको लुधियानामा भएको कार्यक्रममा एकता मंचका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जेबी रसालीले अविरमाला लगाएर स्वागत गरेका थिए

नेपाली कांग्रेसको टोली भारत प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय […]

मजदुरी गर्न भारत पुगेका नेपाली युवकको रहस्यमय मृत्यु

भारत बिहारको मुजफ्फरपुरमा मजदुरीको लागि गएका एक नेपाली मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको छ।

भारत बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जनसभा

बेलबहादुर रजाली मगर/जयपुर (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिको आयोजनामा फेब्रुअरी २८, २०२१ का दिन जनसभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य–पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली हुनुहुन्थ्यो । प्रमुख अतिथि बेलबहादुर रजालीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मूल प्रवाहको आवश्यकताबारे व्याख्या गर्दै भारतस्थित नेपालीहरू भारतमा मात्र सङ्गठित हुने नभई नेपालमा चल्ने राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित आन्दोलनमासमेत सरिक हुने गरेको बताउनुभयो । कार्यक्रमका अन्य अतिथिमा क्षेत्रीय समितिका सल्लाहकार मङ्गलसिंह खड्का,सुदूर–पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य गिरुप्रसाद न्यौपाने, रक्तिम केन्द्रीय विभागका सदस्य हुकुमबहादुर जिसी, रक्तिम सुदूर पश्चिमोत्तर क्षेत्रीय विभागका उपाध्यक्ष बमबहादुर विष्ट र राष्ट्रिय जनमोर्चा दाङका नेता शिवप्रसाद पोखरेल हुनुहुन्थ्यो । सो कार्यक्रममा मूल प्रवाह नगर समितिका विष्णु केसी, महिला विभागकी अध्यक्ष कमला पाण्डे, सदस्य मनिषा भुलले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रामप्रसाद पोखरेलले, अध्यक्षता लोकबहादुर पाण्डेले र स्वागत मन्तव्य राजु सुनारले राख्नुभएको थियो । सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको उक्त कार्यक्रममा कलाकारहरूले गीतबाट स्वागत गर्नुभएको थियो ।