नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

काठमाडौं, बैशाख १५। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति कानुनसम्मत हुनुपर्ने

काठमाडौं, बैशाख १६ । यति बेला देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको छ । यही समयमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुने भएपछि अहिले दुवै संगठनमा नेतृत्वका लागि तीव्र लबिङ शुरू भएको छ । सशस्त्र प्रहरी बलमा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा नभए पनि नेपाल प्रहरीमा […]

चुनावअघि नै सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी

२० फागुन, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनावअघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १८ वैशाख २०७९ मा अवकाश पाउँदैछन् । […]