झापा २ : एमालेका देवराज घिमिरेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल

झापा- झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्। ३४ हजार १६२ मत गणना हुँदा एमालेका घिमिरेले ११३४० मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १० हजार १८० मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार ९५६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ३२९३ […]

सम्बन्धित सामग्री

झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

झापा २ मा एमालेका घिमिरे निर्वाचित

काठमाडौं : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन्।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाण्डाै – झापाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनुभएको छ । घिमिरे २८ हजार ६ सय ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९ सय २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

झापा– झापा २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाएका छन् ।

झापा–२ मा एमालेका घिमिरे निर्वाचित

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणना अनुसार घिमिरे निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

झापा-२ मा एमालेका देवराजको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार नेपाल

६ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

झापा २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले रोके एमालेको अग्रता

झापा । नेकपा एमालेको अग्रता तोड्दै झापा २ मा स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् । क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।