राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले गर्ने कर्ममा समावेशिता हराउँदै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले संविधानको मर्मको रक्षा कसले गर्छ भनेर प्रश्न गरे ।‘राज्यको समावेशिता कहाँ पुगेको छ ? तत् संघ संस्थाहरूमा जातीय, भाषिक लैगिंक, समावेशिता हुनुपर्छ कि पर्दैन भनेर सभामुखले सरकारलाई रुलिङ गरिदिनुहुन...