पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह
उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए।...
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ६ महिना लामो विवाद अन्ततः दुई समान हैसियतका अध्यक्ष राख्नेगरि मिलेकाे छ । नेतृत्वका दाबेदार डा. बद्रि केसी र कुल आचार्य दुवै जनालाई समान हैसियतको अध्यक्ष बनाउने गरी विवाद मिलाईएको हो । त्यस्तै, महासचिव, सचिव, उपाध्यक्ष लगायतका प्रमुख पद पनि थप्ने सहमति भएको छ । विवाद समधान […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका हुन् । गत वर्ष निर्वाचित एनआरएनएका ६५ […]
The post एनआरएनए प्रमुख संरक्षक घलेद्वारा महाधिवेशन आयोजक समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.
गैर आवासीय नेपाली संघ(एनआरएनए)को आठौं र नवौं बिश्व सम्मेलनको स्मरण गर्दा फर्जी र नक्कली प्रतिनिधिको बिगबिगीले अझैसम्म पनि झस्काउने गर्दछ। दुवै पटक पाँच तारे होटेल हायातमा भएको बिश्व सम्मेलनले गैर आवासीय नेपाली संघको ईतिहासलाई कलंक लगाइ दिएको छ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनको प्रतिनिधि दर्ता प्रकृयालाई आफ्नो हातमा लिएर आवश्यक कागतपत्र बिना नेपालमा बस्ने युथ फोर्स र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधिको रुपमा दर्ता गरियो।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को आठौं र नवौं बिश्व सम्मेलनको स्मरण गर्दा फर्जी र नक्कली प्रतिनिधिको बिगबिगीले अझैसम्म पनि झस्काउने गर्दछ। दुवै पटक पाँच तारे होटेल हायातमा भएको बिश्व सम्मेलनले गैर आवासीय नेपाली संघको ईतिहासलाई कलंक लगाइ दिएको छ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनको प्रतिनिधि दर्ता प्रकृयालाई आफ्नो हातमा लिएर आवश्यक कागतपत्र बिना नेपालमा बस्ने युथ फोर्स र अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधिको रुपमा दर्ता गरियो।
दीपक गौतम/जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । नेपाल प्रेससँग कुराकानी गर्दै शर्माले अहिले महासचिव भएकाले आफू स्वत: उपाध्यक्षको उमेद्वार भएको उल्लेख गरेका हुन् । ‘मेरो विकल्प भनेको कि महासचिवमै दोहोरोरिने कि त अध्यक्ष या उपाध्यक्ष मै […]
गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बैठक यही जुलाई २८–३० जर्मनीमा सम्पन्न भएको थियो। सो समयमा एउटा प्रस्ताव पेश गरियो ‘भिजन २०२० एण्ड वियोण्ड’ भन्ने। हतासरमा आएको यो प्रस्तावलाई पूर्वनेतृत्वकर्ताहरुले शंकैशंकाले हेर्न पुगे। वर्तमान नेतृत्वकर्ताहरु भने आफैंमा अलमलमा रहे। गैर आवासीय नेपाली संघको आउने अक्टोबर १४–१६ मा हुनगइरहेको आठौं ग्लोबल सम्मेलनमा नेतृत्वको होडबाजी त एकातिर…
गैर आवासीय नेपाली संघको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताए। गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका उनी राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष…
गैर आवासीय नेपाली संघ सार्क मुलुकभन्दा वाहिर विश्वभर छरिएर रहेका नेपालीको साझा संस्था हो। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्र बोकेको गैर आवासीय नेपाली संघको आफ्नै उद्धेश्य, लक्ष्य र सीमा छन्, गैर आवासीय नेपाली संघको मूल मन्त्र प्रवासबाट स्वदेशलाई के दिन सकिन्छ र देश विकासमा कसरी सहयात्री हुन सकिन्छ भन्ने हो। संघले आफ्ना छुट्टा छुट्टै…