वन भट्टद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताए। गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका उनी राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष…

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं– गैर आवसीय नेपाली संघ (एनआरएनए) वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अधिकारीले एनआरएनएको आगामी असोज ३० बाट काठमाडौंमा हुने अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एनआरएनएलाई युवा नेतृत्वको हातमा लैजान आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

१९ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा (भिडियो सहित)

काठमाडौं, १० असोज। गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।​ एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए । विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए उपाध्यक्ष रहेकी थापाले पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। संघको २०२१/२०२३ कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएको परिवर्तनको लागि महिला नेतृत्व आवश्यक रहेको बताइन्। ‘२० वर्षअघि जमुना गुरुङले कोसिस गर्नुभएको थियो। उहाँको कोसिसलाई सफल पार्न अहिले […]

एनआरएनए अध्यक्षमा थापाकोे उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अमेरिकामा बस्दै आएकी रवीना थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी थापाले एनआरएनएभित्र महिला नेतृत्वको आवश्यकता महसुस गरेर उम्मेदवारी दिएको बताइन् ।एनआरएनएलाई अब फरक तरिकाले अघि बढाउनु पर्ने बेला आएकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनआरएनए जापानको अध्यक्षमा सरोज कुमार खत्रीको उम्मेदवारी

गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।एनआरएनए जापानको