स्वयंसेवक करार शिक्षक छनोटमा कर्मचारीकै श्रीमतीदेखि भिनाजुसम्म !

बाराको परवानीपुर गाउँपालिका कार्यालयका कर्मचारीहरुले आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको छ।   कार्यालयका विभिन्न शाखाका प्रमुखले श्रीमतीदेखि भिनाजुसम्मका आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न...

सम्बन्धित सामग्री

करार शिक्षक हटाउँदै पालिका

सुर्खेतका स्थानीय तहले आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालेका छन्। लेकबेँसी नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिन नसकिने भन्दै ७९ जना करार शिक्षक हटाएको थियो। नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।