छुटेका अस्थायी करार शिक्षक पनि अब आन्दोलनमा, तीन बुँदे माग

काठमाडौं । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

सम्बन्धित सामग्री

अस्थायी–करार शिक्षकद्वारा आन्दोलन चर्काउने चेतावनी

अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरश पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, “प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् ।

आन्तरिक परीक्षाको व्यवस्था गर्न अस्थायी शिक्षकको माग

काठमाडौं : अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो। समितिल...

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले अघि सार्‍यो तीन बुँदे माग

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले राज्यले अहिले नवौं संशोधन ल्याएर विभेदकारी नीति लिएको आरोप लगाएको छ । कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत केसीले एउटै प्रकृतिबाट नियुक्ती भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन…