डा. केसीको मागबारेको प्रस्तावमा संसदमा छलफल हुँदै, सुनुवाइ समिति पनि गठन हुने :: Pahilopost.com

काठमाडौँः डा. गोविन्द केसीको माग सम्बोधनका लागि यसअघि ल्याइएको अध्यादेश अनुसार विधेयक ल्याउन माग गर्दै नेपाली कांग्रेसले दर्ता गरेको जरुर सार्वजनिक महत्त्वको प्रस्तावमा आज छलफल हुने भएको छ। गत शुक्रबार प्रस्ताव दर्ता भएलगत्तै छलफल नभएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।  संघीय संसद् सचिवालयले सोमबारको सम्भावित कार्यसूचीमा प्रस्ताव

सम्बन्धित सामग्री

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

त्रियुगाका सबै वडामा विपद् व्यवस्थापन समिति गठन

केही दिनयता बढेको वर्षाको क्षतिको प्रतिकार्यका लागि त्रियुगा नगरपालिकाले नगर र वडा स्तरीय ‘विपत व्यावस्थापन समिति’ गठन गरेको छ। नगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले नगरस्तरीय मुल समिति र १६ वटै वडास्तरीय समिति गठन गरेको हो।...

पूँजी बजार अध्ययनका लागि समिति गठन

पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिए।...

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

तत्काल संसदीय समिति गठन गर्न कांग्रेसको निर्देशन

यस्तै, तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न पनि कांग्रेसले तल्ला समितिलाई निर्देशन दिएको हो । कांग्रेसले अनुशासन समिति पनि गठन गर्न भनेको छ ।

काँग्रेसद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए  । काँग्रेस सभापति शेरबहादुर देउवाले  महामन्त्री गगन थापालाई ‘स

लेटाङ घटनाको छानबिन गर्न पाँच समिति गठन

मोरङ, ९ चैत्र । मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गत आइतबार शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडपमा प्रहरीको मृत्यु भएको विषयमा छानबिन गर्न बुधबार प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । […]

कार्यसम्पादन समिति गठन गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको जानकारी दिए । ‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत क...

दुई इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन समिति गठन गरिएको उनले बताए।आइतबार अपराह्न आयो