स्वेच्छिक अवकाश योजनाले बढायो शिक्षकको राजीनामा

११ चैत, काठमाडौं । गत १ साउनदेखि फागुन मसान्तसम्मको सात महिनामा एक हजार ३३९ जनाले शिक्षकले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या यो वर्ष धेरै देखिएको बताए । उनका अनुसार गत आर्थिक वर्षभरिमा आएको शिक्षकको राजीनामाभन्दा यो वर्षको आठ महिनामा दोब्बरको राजीनामा […]

सम्बन्धित सामग्री

चीनले बढायो कर्मचारीको अवकाश पाउने उमेर

२८ भदौ, काठमाडौं। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको …

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याइएको छ। यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ। जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पुर्‍याउन प्रत्येक दुई वर्षमा एक वर्ष थप गर्ने बताएको छ। जापानको […]

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

टोकियो । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्या इएको छ । यो कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमीलाई कम गर्न देशको पहलको एक भागको रूपमा आएको छ । जापानले आर्थिक वर्ष २०३१ सम्ममा सेवानिवृत्तिको उमेर ६५ वर्ष पु¥याउन प्रत्येक दुई वर्षमा एक वर्ष […]

नागरिक लगानी कोषले बढायो ११ वटा योजनाको ब्याजदर, कुनमा कति ?

नागरिक लगानी कोषले नयाँ ब्याजदर घोषणा गरेको छ । कोषले आज साउन १ गतेदेखि लागु हुने गरि ब्याजदर परिमार्जन गरेको हो । कोषले विभिन्न निक्षेप तथा कर्जा योजनामा आफुले लिने ब्याजदर र आफुले दिने ब्याजदर पनि सार्वजनिक गरेको हो ।जस अनुसार कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषको ब्याजदर ६.५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याएको छ । त्यस्तै ८० प्रतिशत सहभगी ऋण सापटीको ब्याज ८ प्रतिशतबाट बढाएर ९.५ प्रतिशत पुर्याएको छ । त्यस्तै कोषले आवास कर्जाको ब्याज ९ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ । कोषले सरल कर्जा, सवारी कर्जा को ब्याज ९.५ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्याएको छ भने शैशिक कर्जाको ब्याज ९.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ । त्यस्तै कोषले उपदान योजना कोषको ब्याजदर ६.५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत, लगानीकर्ता अवकाश कोषको ब्याजदर ६.५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा ८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषको ब्याज दर ८.५ प्रतिशत बाट बढाएर ९.५ प्रतिशत कायम गरेको छ ।नागरिक एकाङ योजनाको ब्याजदर ७ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ भने कोषले राष्ट्र सेवक कर्मचारी सावधिक जीवन बीमा कोषको ब्याजदर ६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।

नागरिक लगानी कोषले बढायो ब्याजदर

काठमाडौं, १ साउन । नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ […]

नागरिक लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५  प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०र१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश

लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८...

नागरिक लगानी कोषले बढायो ब्याजदर

कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

नागरिक लगानी कोषले ब्याजदर बढायो

नागरिक लगानी कोषले विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसै गरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रममा पनि १ दशमलब ५ प्

भारतले नेपाल पठाउने रेमिटेन्सको सिलिङ बढायो

१६ भदौ, काठमाडौं । रिजर्भ बैंक अफ इण्डियाले भारतबाट नेपालमा पठाउने रेमिटेन्सको सिलिङ वृद्धि गरेको छ । अहिले एक पटकमा ५० हजार भारु पठाउन सकिने प्रावधानलाई बढाएर २ लाख भारतीय रुपैयाँ बनाइएको छ । त्यसले भारतमा रहेका नेपाली कामदार र भारतका विभिन्न सेवाबाट अवकाश प्राप्त गरी नेपालमा पेन्सन बुझिरहेकाहरुलाई सहज हुनेछ । भारतबाट नेपालमा रेमिटेन्स […]