भारतले नेपाल पठाउने रेमिटेन्सको सिलिङ बढायो

१६ भदौ, काठमाडौं । रिजर्भ बैंक अफ इण्डियाले भारतबाट नेपालमा पठाउने रेमिटेन्सको सिलिङ वृद्धि गरेको छ । अहिले एक पटकमा ५० हजार भारु पठाउन सकिने प्रावधानलाई बढाएर २ लाख भारतीय रुपैयाँ बनाइएको छ । त्यसले भारतमा रहेका नेपाली कामदार र भारतका विभिन्न सेवाबाट अवकाश प्राप्त गरी नेपालमा पेन्सन बुझिरहेकाहरुलाई सहज हुनेछ । भारतबाट नेपालमा रेमिटेन्स […]