त्रिवि क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाएको ताला ४ महिनापछि खुल्यो

काठमाडौं, असार १५ । त्रिभुवन विश्वद्यिालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाइएको ताला ४ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले विश्वविद्यालयको नियम मिचेर २३ जना प्राध्यापक आवास गृहमा बस्दै आएको भन्दै गत फागुन १६ गते २४ घण्टाभित्र आवास खाली गर्न माग गरेको थियो । आवास खाली नभएपछि संघले विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेको […]

सम्बन्धित सामग्री

भक्तपुर क्याम्पसको विवाद अझै सुल्झेन

२ साउन, काठमाडौं । भक्तपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर भइरहेको विवाद अझै सुल्झन सकेको छैन । त्रिवि कार्यकारी परिषद्ले नयाँ क्याम्पस प्रमुख नियुक्ति गरेपछि गत जेठ २२ गते नेविसंघ इकाइले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनमा लगाएको ताला खुल्न सकेको छैन । नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र नवनियुक्त क्याम्पस प्रमुख कविता लुइँटेल भट्टराईको नेमप्लेट नजिकैको रुखमा […]

स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

७ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ । त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी […]

त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौं । एक महिनादेखि आन्दोलनरत त्रिभुवन विश्वविद्यालय आंशिक शिक्षकले सबै आंगिक क्याम्पसको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छन् । त्रिविका प्राध्यापक, उपप्राध्यापक र अन्य शिक्षक सरहको तलब माग गर्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण देशका ६१ आंगिक क्याम्पसप्रमुख, प्रशासन र लेखामा ताला खुल्न सकेको छैन । आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिँदै […]

त्रिविसहित देशैभरका आंगिक क्याम्पसमा प्राध्यापकको ताला

काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । समान कामका लागि समान ज्याला भन्ने माग राख्दै २ साताअघि देखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि उपकुलपति, रजिष्टार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा, प्रशासन कार्यालय लगायतमा ताला लगाएका हुन् । प्राध्यापकहरुले केन्द्रीय संघर्ष समिति […]

डडेल्धुरा क्याम्पसमा पाँच महिनादेखि ताला - Naya Patrika

डडेल्धुरा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको राजीनामा माग्दै पाँच महिनाअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । कांग्रेसनिकट कर्मचारी त्रिवि कर्मचारी संघले गत १ असोजमा तालाबन्दी गरेको थियो ।...पूरा पढ्नुहोस् »