डडेल्धुरा क्याम्पसमा पाँच महिनादेखि ताला - Naya Patrika

डडेल्धुरा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीको राजीनामा माग्दै पाँच महिनाअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । कांग्रेसनिकट कर्मचारी त्रिवि कर्मचारी संघले गत १ असोजमा तालाबन्दी गरेको थियो ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा दुई महिनादेखि ताला

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला झण्डै दुई महिनासम्म पनि खुलेको छैन । आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै ताला लगाइएको हो ।

माग सम्बोधन नभएको भन्दै महाराजगञ्च चिकित्सा क्याम्पसमा स्ववियुको ताला

त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको भन्दै तालाबन्दी गरिएको बताइएको छ। विगत ४ ५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको आन्दोलनरत् पक्षले जनाएको छ।

नेविसंघले रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले फुटायो

२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो । लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो […]

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसमा नेविसंघले लगाएको ताला प्रशासनले फोरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति...

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा ताला, बोर्ड परीक्षा नै स्थगित

नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।  पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसका विधार्थीहरुले स्वतन्त्र...