चुनाव हार्ने डरले अनेरास्ववीयूले लगायो आयुर्वेद क्याम्पसमा ताला, नेविसंघले थाल्यो अनसन

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन शुरु गरेका छन् ।

सम्बन्धित सामग्री

पुनर्बहालीको माग गर्दै रिले अनसन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटका तीन जना कार्यालय सहयोगीहरुले पुनर्बहालीको माग राख्दै रिले अनसन सुरु गर्नुभएको छ । म्याद सकिएको भन्दै करारमा रहेका ती कर्मचारीलाई हाजिर गर्न नदिएपछि आइतबारदेखि रिले अनसन सुरु गर्नुभएको हो ।