रुसलाई सजाय दिन राष्ट्र संघसँग युक्रेनी राष्ट्रपतिको माग

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्र संघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको […]

सम्बन्धित सामग्री

रुसले भन्याे– दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई सजाय सुनाइयाे

रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको सोमबार बताएको छ ।

युक्रेनी सेनालाई गोली नहान्ने रूसी सैनिकलाई मृत्युदण्ड

युक्रेनमा रूसको आक्रमण ३२२ औँ दिनमा पनि जारी छ। रूसमा युक्रेनी सेनालाई गोली हान्न अस्वीकार गर्ने कैदीबन्दीलाई फाँसी दिइएको समाचार बाहिरिएको छ।द डेली बिस्टको रिपोर्टका अनुसार केही कैदीले युक्रेनी सेनाविरुद्ध रूसले समर्थन गरेको वाग्नर ग्रुपसँग लड्न मोर्चालाई पठाइएको बताएका छन्।तीमध्ये केहीले युक्रेनी सैनिकमाथि आक्रमण गर्न अस्वीकार गरेका छन्। त्यसपछि उनीहरूलाई पक्राउ गरी निर्जन क्षेत्रमा लगिएको थियो र नरफर्मानीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।रिपोर्टका अनुसार वाग्नरद्वारा भर्ती गरिएका

एमएच-१७ यात्रुवाहक विमान खसालेको आरोपमा दुई रुसी र एक युक्रेनी नागरिकलाई जन्मकैद

सन् २०१४ मा युक्रेनमा मलेसियाली विमान एमएच–१७ खसालेको आरोपमा नेदरल्याण्ड्सको एक अदालतले दुई रुसी नागरिक र एक युक्रेनी नागरिकलाई हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । प्रमाणको अभावमा एक रुसी नागरिकलाई सफाइ दिइएको छ । उक्त दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित जम्मा २९८ जनाको मृत्यु भएको थियो । मुद्दाको सुनुवाइ […]

रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने । रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघ

आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई हुनसक्छ मृत्युदण्ड

युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने

युक्रेनमा सम्भावित "नरसंहार" को संकेत : स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित "नरसंहार" को संकेत देखिएको बताएका छन्।  रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको  बताइएको छ।"हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं ... मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।" उनले भने।