एमएच-१७ यात्रुवाहक विमान खसालेको आरोपमा दुई रुसी र एक युक्रेनी नागरिकलाई जन्मकैद

सन् २०१४ मा युक्रेनमा मलेसियाली विमान एमएच–१७ खसालेको आरोपमा नेदरल्याण्ड्सको एक अदालतले दुई रुसी नागरिक र एक युक्रेनी नागरिकलाई हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । प्रमाणको अभावमा एक रुसी नागरिकलाई सफाइ दिइएको छ । उक्त दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित जम्मा २९८ जनाको मृत्यु भएको थियो । मुद्दाको सुनुवाइ […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख युक्रेनी विस्थापित

किभ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौँ सैनिक मारिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई...

रूस र यूक्रेनबीच युद्ध भएकाे आज सय दिन पूरा

काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) एक सय दिन पूरा भएको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् भने रुसी सेनाका तर्फबाट दशौं हजारौं निहत्था युक्रेनी नागरिक मारिएका छन् । १ करोड २० लाख नागिरक विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब […]

रुस युक्रेन युद्धका कारणहरू

प्रारम्भःरुसले युक्रेनमाथि बलात् र बर्बरतापूर्ण आक्रमण गरिरहेको छ । स्वाभिमानी युक्रेनी नागरिक युद्ध मैदानमा खडा भई रुसी सैनिकको मुकाबिला गरिरहेका छन् । सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र देश युक्रेनमाथि भएको यो बल प्रयोगको सर्वत्र निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति जेलेस्की स्वयं युद्ध मैदानमा उत्रिई युक्रेनी सेना र राष्ट्रभक्त देशवासीलाई हौसला प्रदान गरी राखेका छन् । […] The post रुस युक्रेन युद्धका कारणहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनमा हालसम्म १६ बालबालिकासहित ३५२ सर्वसाधारणको मृत्यु

रुसी सेना राजधानी किभबाट मात्र २७ किलोमिटर टाढा एजेन्सी, १७ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण छैटौं दिन पनि जारी छ । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्र संघको महासभामा रुसी आक्रमणमा हालसम्म १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिक मारिएको बताए । गोलीबारी अझै जारी रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । युक्रेनका राष्ट्रपतिले पछिल्लो पाँच […]