काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई निर्देशन दिनुभएको छ । देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शनिबार बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिनुभएको हो । देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुसभयो । उहाँले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार […]