नवलपुरमा बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोमा सवार विनयी […]