काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने कन्काई पुल निर्धारित समय भन्दा अगाडी निर्माण सम्पन्न भएको छ । २०७९ पुस ११ गते सडक विभागसँग शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । डिजाइन एण्ड विल्ड मोडलमा सम्झौता गरिएको ठेक्कामा निर्माण शुरु २०८० फागुन १० गतेदेखि थालिएको शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्माले […]