गौरवका आयोजनाः ३० बर्षमा ५० प्रतिशत काम

काठमाडौं । ३० वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडकखण्डको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी

२९ मंसिर, बुटवल । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । […]

दुई वर्षमा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको काम तीन वर्षमा ५० प्रतिशत मात्रै

हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम तीन वर्ष बितिसक्दा आधा मात्रै भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो …

बाँझो जमिन प्रयोगमा ल्याउन ५० प्रतिशत अनुदान

बाँझो जमिन सदुपयोग गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रममार्फत् कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको मन्त्रालयका […]

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत विस्तारको काम ५० प्रतिशत

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारणलाइन विस्तारको कामले गति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरिसकेको छ । हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । आयोजना […]

कछुवा गतिमा तार भूमिगतको काम : तीन वर्षमा भौतिक प्रगति ५० प्रतिशत मात्र

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने कामको तीन वर्षमा समग्र भौतिक प्रगति ५० प्रतिशत मात्र पुगेको छ । २०७९ साउन महिनासम्म काम सक्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले २०७६ माघबाट विद्युतीय तार भूमिगत

म्याग्दीको रेलेखोला जलविद्युत् : एक वर्षमै ५० प्रतिशत काम पूरा

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी पूरा भएको हो।अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न ल

कुनै पनि राजनीतिक दलले ५० प्रतिशत महिला सहभागिता गराउनुपर्छ

काठमाडौं।नेकपा एमालेकीे सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गरेकी छन्।उनले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताएकी छन्।यसैगरि उनले अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाबाट काम गर्न सकिने समेत बताइन्।

पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण

गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्टहरुको निर्माण गरेको छ । विश्व पृथ्वी दिवसको केही दिन पहिले एप्पलले वातावरणका लागि आफूले निकै काम गरिरहेको बताएको छ । सन् २०२२ को वातावरणीय प्रगति रिपोर्टको अनुसार पहिले १८ प्रतिशत रिसाइकल सामग्री प्रयोग गरिने एप्पल प्रडक्टमा एप्पलले सन् २०२१ मा भने ५० प्रतिशत रिसाईकल गरेको सामाग्री...

एमाले महाधिवेशन : मञ्च निर्माणको काम ५० प्रतिशत सकियो  (फोटोफिचर)

कुलप्रसाद काफ्लेचितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ । मञ्च निर्माणको काम ५० प्रतिशत सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेक

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो। प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।साथै कोभिड–१९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापन लगायतका कार्यमा सुरक्षाकर्मीलाई समेत ख