कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत विस्तारको काम ५० प्रतिशत

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारणलाइन विस्तारको कामले गति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरिसकेको छ । हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । आयोजना […]

सम्बन्धित सामग्री

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत विस्तार तीव्र गतिमा

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिसकेको छ। हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ।बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भईरहेको आयोजनाले जनाएकोे छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति नदिँदा विस्तारको काममा समस्या उत्पन्न भएको थियो।पहिलो चरणमा टावर निर्माण गरिनेछ भने द