नेकपाको रिटमा बहस सुरु गरेका अधिवक्ता पोखरेललाई न्यायाधीशको प्रश्नको वर्षा, इजलासलाई सुझाव, '

सपना प्रधान मल्ल । प्रश्न १- संविधानसभाबाट मस्यौदा आयो। पहिलो मस्यौदाको धारा ६९ (७) अहिलेको ७६(७) मा के भनियो भन्दा उपधारा (३) वा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ वा ६ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा वा उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेमा भनेर थपियो। तर जब

सम्बन्धित सामग्री

महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता लामिछाने पक्राउ

काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्। अदालतका नायब सुब्बा प्रेमिका तामाङले आफूलाई लामिछानेले हातपात गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।पक्राउ परेका अधिवक्ता लामिछाने आज हिरासतमै रहनेछन्। आज सार्वजनिक बिदा भएकाले उनमाथि म्याद थपको लागि भोलि अदालतमा लाने तयारी प्रहरीले गरेको छ। मुद्दाको फाइल हेर्ने क्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाब

चोलेन्द्र शमशेर जबरा अदालत जान पाउनुपर्छ : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ३ असोज । बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब अदालत जान पाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले भने,‘उहाँलाई अभियोग लाग्यो, त्यो लागिसकेपछि उहाँलाई जसरी निलम्बनमा राखियो, त्यहाँदेखि नै जालसाजी सुरु भयो, उहाँलाई महाभियोग लगाएर थान्को लगाउने काम गरियो, त्यहाँ गलत भएको छ । संविधानमाथि जालसाज भएको छ।’ हिजो […]

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सार्वजनिक सूचनामार्फत स्पष्टीकरण

अधिवक्ता पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो करिब एक महिना अघि सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि परिषदले छानविन सुरु गरेको हो ।...

संसद्को ल्होत्से हलमा विधायिकी खुलापन, लोकतन्त्र मेला सुरु

काठमाडौं : संविधान दिवसको अवसरमा विधायिकी खुलापन, लोकतन्त्र मेला सुरु भएको छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संघीय संसद् राष्टियसभा विधायन व्यवस्थापन समितिको आयोजनामा मेला सुरु भएको हो। कार्यक्रममा अतिथिको रूपमा सभामुख अग्निप्रसाद सापकोटा, राष्टियसभा अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधिसभाका विभिन्न दलका मुख्य तथा सचेतकलगायतको उपस्थिति छ। कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य खिमलाल देवकोटा, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो,  अधिवक्ता माधवकुमार बस्नेतले कार्यपत्र प्रस

संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न निवदेन [पूर्णपाठ]

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवदेन दिएका छन् । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल  सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण निवदेनमा छ । “एकल इजलासबाट संवैधानिक इजलासको सुनुवाइ रोक्ने गरी भएको अन्तरिम आदेशका दुष्परिणाम अत्यन्त गम्भीर भएको हुँदा त्यसबाट न्याय प्रणालीमा हुनसक्ने अपूरणीय क्षति हुनसक्छ” अधिवक्ता अर्यालले भने, “सर्वा...

सुनुवाइ रोकिएपछि अधिवक्ता अर्यालले दिए सबै न्यायाधीशलाई पत्र

२१ भदौ, काठमाडौं । संवैधानिक निकायमा अध्यादेशमार्फत भएको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ रोकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशलाई निवेदन दिएका छन् । महिनौंपछि सुरु भएको सुनुवाइ पनि भदौ १७ गते न्यायाधीश हरि फुयालको इजलासको आदेशबाट रोकिएपछि अर्यालले सोमबार सबै न्यायाधीशलाई निवेदनमार्फत ध्यानाकर्षण गराएका हुन् । तत्कालिन प्रधानमन्त्री केपी […]

संवैधानिक इजलासमा बहस सुरु

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिन

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु

काठमाडौं : हिजो देखि सुरु भएको प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ जारी छ। सुनुवाइ सुरु हुँदा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस अघि बढाएका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाको पक्षमा श्रेष्ठले बहस थालेका हुन्। …

नागरिकता अध्यादेशविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं: सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय…

प्रतिनिधिसभा विघटन अनाधिकृत भएको अधिवक्ता अर्यालको जिकिर

काठमाडौंः प्रतिनिधिसभा विघटनविरुद्धको सुनाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको निर्णय फिर्ता लिनुपर्ने बताएका छन्। आइतवारदेखि सुरु भएको सुनुवाइ आज पनि जारी छ। अधिवक्ता अर्यालले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको जानकारी  दिँदै राष्ट्रपतिको कदम अनाधिकृत भएको दलिल गरेका थिए। उनले भने, 'राष्ट्रपतिले विघटनको सूचना फिर्ता लिने। राजपत्रमा प्रकाशित भएको छैन। राष्रट्रपतिको कार्यालयको वेबसाइटमा…