काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो । पशुपति क्षेत्र विकास कोषले भने चुस्त व्यवस्थापनका कारण भीड कम भएको तर्क बताएको छ । भगवान शिवप्रतिको आस्था । प्राचीनकालमा पार्वतीले भगवान शिवजीलाई पति पाउँ […]