आज साउनको पहिलो सोमबार !! नुहाइधुवाइ चोखो भएर व्रत बस्नुपर्ने। साउनमा हरियो चुरा, हरियो पोते, हरियै सारी चोलो लगाएर व्रत बस्यो भने श्रीमान्– श्रीमतीको सम्बन्ध सुमधुर हुनुको साथै आयु पनि बढ्छ। आफ्नो श्रीमानको उन्नति– प्रगतिका लागि पनि व्रत बस्नुपर्ने।...