प्रधानमन्त्री देउवासँग काठमाडौं महानगरका मेयर बालेन साहको भेटवार्ता

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री देउवाले काठमाडौं महानगरको विकासको लागि सहकार्य गर्ने बताएका थिए । मेयर शाह आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री देउवाले शाहलाई चमत्कार गरेको भन्दै खुशी व्यक्त गरे । र, […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय नाट्य महोत्सव काठमाडौंमा सुरु, १२ मुलुकका १८ नाटक मञ्चन हुँदै

काठमाडौं । मण्डला थिएटरको आयोजनामा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव विहिबारदेखि सुरु भएको छ । कोरोना महामारीको कारण रोकिएको महोत्सव यसपटक भौतिकरुपमै आयोजना भएको हो । महोत्सव शुभारम्भ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साह र भारतीय अभिनेत्री सबाना आजमी उपस्थित रहे । महोत्सवको विशेष अतिथिको रुपमा आइपुगेकी […]

जब बालेन रिसले कड्किए : तपाईंका घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग?

काठमाडौं :  बिहीबार बिहान काठमाडौं महानगरका  मेयर बालेन साह  (नक्सापास विना बनाएको संरचना हटाउन बुद्धनगर पुगे।  अल्फाबिटा अगाडिको फुटपाथमा सवारी पार्किङ गरिएको थियो भने अन्डरग्राउन्ड पार्किङमा फार्मेसी सञ्चालन गरिएको देखे। अल्फा विटाका प्रतिनिधिसँग मेयर बालेनले नक्सा मागे। त्यसलगत्तै ती प्रतिनिधिले मेयरसँग सो घरको नक्सा मागे। केयर बालेन आक्रोशित हुँदै भने ,‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग भन्दै झोँकिए।  घर धनीले आफूलाई  महानगरबाट

काठमाडौंको फोहोर र सहरवासीको सहकार्य

काठमाडौं महानगरका मेयर बालेन साह निर्वाचित भएपछि फोहोर ब्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छन् । काठमाडौं संघीय राजधानी भएकोले यहाँको फोहोर ब्यबस्थापनमा सर्वत्र चासो देखिएको हो । सात प्रदेशको अलग अलग राजधानी भएपनि देश अझै केन्द्रीकृत शासनमै रहेकाले काठमाडौंको भीडभाड कम हुने संभावना देखिन्न । मेयर बालेनको टाउकोमा फोहोरको बोझ थुपारेर समस्या समाधान कदापी हुन सक्तैन । फोहोर ब्यबस्थापनमा सहकार्य सहरवासी सबै नागरिकको दायित्व र जिम्मेवारी हो । नगरवासी सचेत नभए सधैँ दुर्गन्धको चपेटमा बस्नुपर्ने हुन्छ,