फुटबल–क्रिकेट जुनसुकै खेल भएपनि खेलाडीहरुको साझा लक्ष्य उत्कृष्टता हासिल गर्नु हो: राेहित पाैडेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, बार्डकास्ट तथा टिकेटिङ पार्टनर एमडिएसी स्पोर्टसले आइतबार दशरथ रंगशालामा विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल क्रिकेट टिमलाई सम्मान गरेको छ । ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लिब र एपीएफ क्लबबीचको खेलका दौरान काठमाडौं महानगरका मेयर बालेन साह लगायत एन्फा पदाधिकारीहरुले राष्ट्रिय क्रिकेट खेलाडीलाई खादा तथा […]