राष्ट्रपतिमा कांग्रेसको दाबी

नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपतिमा पौडेल विजयी हुने अध्यक्ष नेपालको दाबी

सुर्खेत– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।  पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरूसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युँतिएको बताए।  पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै […]

राष्ट्रपतिमा रामचन्द्रलाई सबै दलको समर्थन जुटाउने प्रयास, दीपक खड्का सक्रिय

काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलको समर्थन जुटाउने प्रयास थालेका छन् । पौडेलले आफूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि साथ दिने विश्वास व्यक्त गरेका छन् । उनले ओली आफ्नो पूरानो साथी र जेलमा सँगै बसेको स्मरण गराउँदै राष्ट्रपतिमा आफूलाई सघाउने दाबी गरेका […]

राष्ट्रपतिमा एमालको उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्।...

राष्ट्रपतिमा कांग्रेसको दावी, सभापति देउवा उम्मेदवार नहुने

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउँदै राष्ट्रपतिमा कांग्रेसको दावी रहेको भन्दै सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर …

राष्ट्रपतिमा नेम्वाङको दाबीः छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने संकेत गर्दै आएका छन्। एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि पार्टी नेतृत्वले अरु विकल्प खोज्न थालेका छन्। एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेवार […]

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

काठमाडौं, पुस ५ । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले […]

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,‘अब सत्ता गठबन्धनमा