नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउँदै राष्ट्रपतिमा कांग्रेसको दावी रहेको भन्दै सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर …