राष्ट्रपतिमा नेम्वाङको दाबीः छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने संकेत गर्दै आएका छन्। एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि पार्टी नेतृत्वले अरु विकल्प खोज्न थालेका छन्। एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेवार […]

सम्बन्धित सामग्री

रवीको पार्टी बारे गगनको टिप्पणी :‛गृह पाए दाइ कति राम्रो, भाउजु पनि राम्रो’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय पाए फेरि सरकारमा जाने टिप्पणी गरेका छन् । उपनिर्वाचनमा तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले तनहुँवासीले उनीहरुलाई विगतमा किन सरकारमा गएको, किन बाहिरिएको र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको भनेर प्रश्न गर्नुपर्ने बताए । […]

कांग्रेसबाट निधिले सरकारमा नेतृत्व गर्ने

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनलगत्तै सरकारमा सहभागी हुने भएको छ । त्यसको लागि कांग्रेस शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल पनि गरिराखेका छन् । भोलि (बिहीबार) राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित विभिन्न आठ दलबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । उता, नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । […]

रास्वपाको सत्तामोह : राष्ट्रपतिबारे मौन, सरकारमा जान छिनाझम्टी

काठमाडौं : गत पुस १० गतेको सहमतिविपरीत नयाँ गठबन्धन बने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले मौनता साँधिरहेको छ। पुरानो ५ दलीय गठबन्धन तोडेर गत फागुन १२ गते आठ दलीय गठबन्धन बिउँतिए पनि रास्वपा मौन छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठान गर्दै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्त पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी म

प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस्

काठमाडौ । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन । वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन । ‘अब तपाईहरु सबै सर्बदलीय सरकारमा सहभागी हुनु परयो भन्ने प्रधानमन्त्रीको भनाई थियो,’ लोकतान्त्रिक समाजवादी पार्टीका […] The post प्रधानमन्त्रीको आग्रहः सर्बदलीय सरकारमा सहभागी हुनुहोस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आठ दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सहभागी हुन ८ दलका नेतालाई अनुरोध गरेका छन् ।  बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनको नयाँ सरकारमा सहभागी हुनका लागि अनुरोध गरेका हुन् । ‘अब तपाईंहरू&nb...

राष्ट्रपतिमा राष्ट्रिय सहमति भयो भने राम्रै हुन्छः सञ्चारमन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाहिर गएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन पहल भइरहेको बताएकी छन्। दाङमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय नै दिनुपर्ने भन्ने नभएको पनि बताइन्। उनले भनिन्, ‘रवि जीको कुरा फरक भइहाल्यो। अहिले आाउँदा एउटा अदालतको आादेश भयो, त्योअनुसार उहाँ तत्काल आाउन […]

गृहमन्त्री दिए कांग्रेस सरकारमा जान्छ: कांग्रेस नेता कोइराला

कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्...

अष्टलक्ष्मी शाक्यलाई प्रश्न : तपाईंलाई राष्ट्रपतिमा केपी ओलीले नपत्याएको हो?

हेटौंडा : नेपालको राजनीतिमा नयाँ समीकरण बनेसँगै पदीय भागबण्डाको लेखाजोखा चलिरहेको छ। नेकपा एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा भागबण्डाको कुरा अझै नमिल्दा सरकारले पूर्णता पाइरहेको छैन। ७ दलको समर्थन, त्यसमाथि कांग्रेसलगायत अरु दलको पनि विश्वासको मत। ३२ सिट रहेको माओवादीलाई प्रधानमन्त्रीको चाबी बुझाएको एमालेले देशको सबैभन्दा ठूलो पद…

इराकको सदरको समूह नयाँ सरकारमा सामेल नहुने

बग्दाद – इराकी धर्मगुरु मोक्तदा सदरको समूहले भावी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले गठन गर्न लागेको नयाँ सरकारमा सहभागी हुन अस्वीकार गरेको शनिबार घोषणा गरेको छ । सन् २०२१ को अक्टोबरमा भएको निर्वाचनदेखि एक वर्षदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्न सांसदहरूले अब्दुल लतिफ रसिदलाई इराकको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको दुई दिनपछि सुडानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको […]