बाँकेमा सवारी साधनको ठक्करबाट एक पुरुषको  मृत्यु

बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  एकजनाको  ज्यान गएको छ । जिल्लाको  बैजनाथ गाउँपालिका–५रङगिला चोकस्थित सडकमा  सवारी साधनको ठक्करबाट सल्यान  कालिमाटी गाउँ ७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको मृत्यु भएको हो  । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारी साधनको खोजी  भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

रौतहट– रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका–३ इनरबारि वस्ने १८ वर्षीय  जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको […]

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल  पुर्याएलगत्तै  चिकित्सकले मृत्त घोषणा गरेका थिए ।  हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधनसहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी […]

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । दुर्घटनामा गम्भिर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत्त घोषणा गरेका थिए […]

बारामा सवारी साधनको ठक्करबाट एकको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सोमबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन […]

कपिलवस्तुमा सवारी साधनको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ- कपिलवस्तुमा सवारी साधनको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगङ्गा–१० मा बालिकाको मृत्यु भएको छ । आज बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ […]

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका–१० मा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराति साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी […]

गएराति १२ बजे विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, १८ चैत्र । मोरङमा सवारीको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ। हालसम्म नम्बर नखुलेको सवारी साधनको ठक्करबाट विराटनगरका पुष्पराज देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई रातको १२ बजे ठक्कर दिएको थियो । देउजाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा निधन भएको हो । हालसम्म ठक्कर दिने सवारी साधन भने फरार रहेको प्रहरीले […]

विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्य

चितवन नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ बर्षीय केदार चौलागाईको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना लगत्तै सवारी साधन सहित फरार भएका […]