बारामा सवारी साधनको ठक्करबाट एकको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सोमबार राति सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन […]

सम्बन्धित सामग्री

काठमाडौँको स्वयम्भूमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको स्वयम्भू- हल्चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिदुर भण्डारीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौँको स्वयम्भूमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको स्वयम्भू- हल्चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिदुर भण्डारीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ...

अज्ञात सवारी साधनको ठक्करबाट चितवनमा एकको मृत्यु

चितवन : पूर्वी चितवनको खैरहनी– १ तरकारी चोकमा अज्ञात सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गएराति करिब १२ बजे सडकमै गम्भीर घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। करिब ५०/५५ वर्षको जस्तो देखिने मृतकको पहिचान खुल्न सकेको छैन। उनीसँगै ...