चितवन नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ बर्षीय केदार चौलागाईको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना लगत्तै सवारी साधन सहित फरार भएका […]