बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी […]

सम्बन्धित सामग्री

सचेतनाको अभावमा ज्यान गुमाउँदैछन् उपत्यकामा पैदलयात्रीहरु

काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । एक त सवारी साधनको लापरबाही, …

सवारी साधनको ठक्करबाट काठमाडौं र ललितपुरमा एक–एक जनाको मृत्यु

काठमाडौं : ललितपुरको हरिसिद्धीमा हिजो बेलुकी पानी ट्यांकरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। हरिसिद्धि पेट्रोल पम्प स्थित सडक खण्डमा हात्तिवनबाट गोदाबारी तर्फ जाँदै गरेको ना.४.ख.३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन।  गम्भिर घाइते भई उपचारको लागि पाटन अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत सातदोबाटोले जनाएको छ। यस्तै हिजो साँझ काठमाडौंको नागार्जुन नगरपालिका ६ घट्टकुलोमा मोटरसाइकालले ठक्कर दिँदा स्थानिय कृष्ण

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल  पुर्याएलगत्तै  चिकित्सकले मृत्त घोषणा गरेका थिए ।  हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधनसहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पु-याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी […]

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । दुर्घटनामा गम्भिर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत्त घोषणा गरेका थिए […]

गएराति १२ बजे विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, १८ चैत्र । मोरङमा सवारीको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ। हालसम्म नम्बर नखुलेको सवारी साधनको ठक्करबाट विराटनगरका पुष्पराज देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई रातको १२ बजे ठक्कर दिएको थियो । देउजाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा निधन भएको हो । हालसम्म ठक्कर दिने सवारी साधन भने फरार रहेको प्रहरीले […]

विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी साधनले गएराति १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्य

चितवन नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ बर्षीय केदार चौलागाईको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना लगत्तै सवारी साधन सहित फरार भएका […]

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार धनुषामा एक, चितवनमा एक, मोरङ दुई र बाजुरामा एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो। धनुषाको मिथिला नगरपालिका-१० लालगढमा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका-४ पिपलचोकमा गएराती सवारी सवारी साधनको ठक्करबाट एक बृद्धको मृत्यु भएको हो।