एट्लेटिको म्याड्रिडका फरवार्डलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – युइएफएले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका बेल्जियन फरवार्ड यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ । यान्निकले च्याम्पियन्स लिग अन्तरगत समूह चरणको अन्तिम खेलमा पोर्टाेविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । यो कारवाहीले एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओन दुवैलाई झट्का लागेको छ । युइएफएको अनुशासन कमिटिले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो […]

सम्बन्धित सामग्री

ब्राजिली आल्भेसलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले राइट ब्याक आल्भेसलाई २ खेलको प्रतिबन्ध सुनाएको हो । आल्भेसले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकालेको खेलमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सुरुवाती गोलमा असिस्ट दिएका आल्भेसले त्यसपछि गोल गरेका थिए […]