फेब्रुअरीदेखि पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धका कारण रुसलाई निकै नोक्सान भएको छ । प्रारम्भिक झटकाले रूसमा स्टक बजारको अस्थायी बन्द गर्न बाध्य पार्यो। एटिएम बाहिर पैसाको चिन्तामा मानिसहरुको लामो लाइन देखिएको थियो । तर, रुसको केन्द्रीय बैंकको व्यवस्थापनका कारण रुसको मुद्रा रुबल युद्धपूर्वको स्तरमा फर्किएको छ । राष्ट्र बैंकले विदेशमा पैसा पठाउने सीमा तोकेको छ । […]