देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउँदै जति धेरै […]

सम्बन्धित सामग्री

अध्यक्ष ओलीले आजै केही मन्त्री सरकारमा पठाउने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूलाई बालकोट बोलाएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन ओलीले आफू निकट नेताहरूलाई बोलकोट बोलाएका हुन्। महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू यति बेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री […] The post अध्यक्ष ओलीले आजै केही मन्त्री सरकारमा पठाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘शङ्कर पोखरेलसँग बुटवलवासीको गुनासो छ’

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा राष्ट्रिय नेताहरूको अभाव छैन । मुख्यमन्त्री बनेर लामो समय बुटवलमै बसेका नेता शङ्कर पोखरेल अहिले नेकपा एमालेको महासचिव नै भइसकेका छन् । एमाले नेता विष्णु पौडेलकोगृहनगर हो बुटवल । बुटवलकै काँग्रेस नेता बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् । तथापि, नेतै नेता भए पनि बुटवलको धुलाम्मे सडकले भन्छ– घरभरि कपडा बीरे नाङ्गै !बुटवल उपमहानगरपालिकामा ०७४ को चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । नेपाली काँग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेय मेय

एमालेमा अधिकांश पदाधिकारी तथा सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निविरोध भएको छ । महाधिवेशनमा १७५ पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल […]

माओवादीबाट एमाले बनेका नेताहरू पनि चुनावमा, प्रतिस्पर्धा रोचक बन्दै

काठमाण्डाै – नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो । एमालेको केन्द्रीय निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन ।  अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा...

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ ।  सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिय...

समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन् ।राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअल रुपमा आयोजना गरेक...

‘सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन’ : शङ्कर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरूलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् । उनले आज फेसबूक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको जनाएका छन् । मुख्यमन्त्री ...