देश भनेको पनि खेतको गह्राजस्तै हो जसको वरिपरि हुन्छ खेतको जस्तै आली। त्यसलाई बलियो बनाउन चपरी थप्नुपर्छ, फरुवाले तास्नुपर्छ, छेउकुना मिलाउनुपर्छ। माटो मलिलो भए बिउ राम्रो पाए पौष्टिक मल हाले न तयार हुन्छ उर्वर जमिन, अनि बन्छ, बिउ रोप्न मिलेको माटो। खादको खोजीमा घण्टौं भौँतारिएर, कसरी तयार हुन्थ्यो देशको माटो? सबै फसल मात्रै हुँदैनन् खेतमा, […]