चिल्ने क्रममा माहुरीबाट ‘पेपटाइड मेलिटिन’ नामक हार्मोन निष्कासन हुन्छ। यो हार्मोनले मस्तिष्क सक्रिय राख्ने भएकाले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ। यसरी माहुरीले टोक्दा व्यक्तिमा डोपामाइन्, मेलोटोनिन्, इन्डोर्फिनजस्ता खुसीका हार्मोनको निष्कासन हुन्छन्। जसले व्यक्तिमा खुसी उत्पन्न भई तनाव कम हुँदा व्यक्ति मानसिक रुपमा समेत स्वस्थ रहन सक्छ।