काठमाडौं । सरकार परिवर्तन भएपछि दोस्रो पटक आएको सुदूरपश्चिम प्रदेशको बजेट बहुमतबाट पारित भएको छ । सत्तारुढ नेपाली कांग्रेसले बजेटमा असन्तुष्टि जनाएपनि आइतबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । बहुमतले बजेट पारित हुनुअघि बजेटमाथिको छ्लफलमा सहभागी भएका लगभग सबै प्रदेशसभा सदस्यले बजेटमा असन्तुष्टि जनाएका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा चालु […]