धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बुधबार राति पौने ९ बजे बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको हो ।
प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले बजेटप्रति असन्तुष्ट जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएका थिए ।
तर, आज सरकारले प्रतिपक्षी दलको १४ बुँदे माग...