लमजुङमा जीप दुर्घटना: तीनजनाको घटनास्थलमै मृत्यु

मस्र्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ – जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरपाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उद्धार गरिँदैछ। छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको […]

बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए । जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । भीरमा जीप खसेकाले उद्दारमा कठिनाइ भएको भण्डारीको भनाइ छ ।

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

सल्यानमा जीप दुर्घटना: २ जनाको घटनास्थलमै मृत्यु

दाङ – सल्यानममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका- ७ डुमकोटबाट शारदा नगरपाकिला-११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप आज बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने करिब ३९ वर्षीय मान बहादुर पुन र करिब […]

दार्चुलामा जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी – दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। केहीबेरअघि शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा […]

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर

सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका- ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको पालिकाका प्रवक्ता रामबहादुर नेपालीले जानकारी दिए […]

तनहुँमा जीप दुर्घटना, चार जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

लमजुङमा जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । सो जीपमा मर्स्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश […]

लमजुङमा जीप दुर्घटना : एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु

लमजुङ, २३ मङ्सिर: मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । सो जीपमा मस्र्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक […]

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।