जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ – जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरपाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उद्धार गरिँदैछ। छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको […]

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

सुर्खेत : जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा न‌ं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय रेशम खड्काले जानकारी दिए।दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्डमा भएको उक्त दुर्घटनामा मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु [अपडेट] :: Pahilopost.com

बझाङ: सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक माहानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ ।  बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट ...

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना घाइते

डोटीमा अबेर राति यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।