बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

सम्बन्धित सामग्री

बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए । जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । भीरमा जीप खसेकाले उद्दारमा कठिनाइ भएको भण्डारीको भनाइ छ ।

दार्चुलामा जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी – दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। केहीबेरअघि शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा […]

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत – जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए। सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै […]

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर

सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका- ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको पालिकाका प्रवक्ता रामबहादुर नेपालीले जानकारी दिए […]

लमजुङमा जीप दुर्घटना: तीनजनाको घटनास्थलमै मृत्यु

मस्र्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।...

प्युठानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

२९ कात्तिक, बुटवल । प्युठानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी–३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा प्युठान नगरपालिका–४ खड्गडेराका १६ वर्षीय विवेक नेपाली गम्भीर घाइते भएका […]

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जीप दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, २४ असोज: रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार […]

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना […] The post रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.