मेसेन्जरमा सुरु हुँदै एण्ड टू एण्ड एन्क्रिप्सन, च्याटहरू सुरक्षित हुने

सोसल मिडिया प्लाटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो फेसबुक मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु गर्ने घोषणा गरेको छ । मेसेन्जरमा डिफल्ट रुपमै उक्त प्राइभेसी फिचर थप गर्न लागिएको एक ब्लग पोष्टमार्फत् कम्पनीले पुष्टि गरेको छ । कम्पनीले सन् २०२२ को जनवरीदेखि नै मेसेन्जर प्रयोगकर्तालाई ग्रुप मेसेज तथा मेसेन्जरबाट गरिने कलमा एण्ड टू एण्ड […]

सम्बन्धित सामग्री

सम्पादकीय: सडक सुरक्षामा ध्यान देऊ

दसैं केही दिनमै सुरु हुँदै छ । परिवारजन एकै ठाउँ भेला भएर दसैं मनाउने र मान्यजनकहाँ आशीर्वाद थाप्ने चलन हुनाले मुलुकभित्र मानिसको सबैभन्दा बढी आउजाउ यही बेला हुन्छ । धेरैका लागि दसैंमा गाडी नपाइएला कि, पाइए पनि समयमा र सुरक्षित रूपमा नपुगिएला कि भन्ने चिन्ताले सताउने गर्छ । अहिले पनि खास गरी लामो यात्रा गर्नुपर्ने अवस्थाका मानिस सडकको दुरवस्थाका कारण पिरोलिन थालिसकेका छन् । र, यो सधैंको समस्या हो ।

एसियाली खेलकुद आजदेखि

एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’

सुरक्षित भविष्यको मार्ग खोज्दै कोप२६

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप२६) हिजोदेखि सुरु हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यहरूको ठोस निर्णय गर्ने महत्त्वपूर्ण थलोको रूपमा रहेको कोप२६ विश्वकै जलवायु नीति र कार्य योजना तर्जुमा तथा विगतमा गरिएका प्रतिबद्धता हरूको समीक्षा गर्ने महत्त्वपूर्ण अवसर पनि हो।

आहा रारा गाेल्डकप : सेमिफाइनलका खेल आजदेखि सुरु

काठमाण्डौ – पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छन् । पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल हुँदैछ ।  खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ । एपीएफले आयोजक सहारा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियसनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोग...

पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

तिहार सुरु हुँदै थियो। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी। म्याराथन आयोजना हुँदै गर्दा म