पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

तिहार सुरु हुँदै थियो। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी। म्याराथन आयोजना हुँदै गर्दा म