सेनाली र भारतीय सेनाबीच संयुक्त अभ्यास

नेपाली   सेना   र   भारतीय   सेनाबीच   संयुक्त  अभ्यास  सञ्चालन  हुने  भएको  छ  ।  नेपाली  सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले दुई मुलुकका सेनाबीच  हुँदै  आएको  बटालियन  स्तरीय  अभ्यास  ‘सूर्यकिरण’को  १५औँ  संस्करण  आगामी  असोज  ४  देखि  २०  गतेसम्म  भारतको  उत्तराखण्ड  राज्यस्थित  पिथौरगढमा हुने जानकारी दिए ।  यस...

सम्बन्धित सामग्री

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौँ : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त अभ्यास आज (शुक्रवार) समापन भएको हो।नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको ‘सूर्य किरण’ संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो।नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यो अभ्यासको १७ औँ संस्करण यसपटक भारतमा सञ्चालन भएको हो। अभ्यासको निरीक्षणका ला

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रबारदेखि

६ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुने संयुक्त अभ्यास ‘सूर्यकिरण’ भारतको पिथौरागढमा शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभ्यासकाो १७ औं शृंखला २४ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सञ्चालन हुने भएको हो । सन् २०११ देखि नेपाल र भारतीय सेनाबीच हरेक वर्ष एकअर्को देशमा आलोपालो यो सैन्य अभ्यास आयोजना हुँदै […]

नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने  १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी रहेका छन् । यसअघि स

रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरू

१ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास रुपन्देहीको सालझण्डीमा सुरू भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच सुरुवात गरेका हुन् । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश […]

भारतीय सेनाले संयुक्त अभ्यास सम्प्रीतिको १० औं संस्करणमा भाग लिने

काठमाडौं । भारत-बंगलादेश संयुक्त सैन्य अभ्यासको १० औं संस्करणमा भाग लिन भारतीय सेनाको टोली बंगलादेशमा छ।जुन ५ देखि १६ सम्म जशोरमा सञ्चालित उक्त अभ्यासले काउन्टर टेररिज्म र विपद् राहत कार्यमा केन्द्रित रहनेछ ।बंगलादेशको जशोरमा जुन ०५-१६ जुन २२ सम्म हुने भारत- बंगलादेशको संयुक्त सैन्य अभ्यासको १० औं संस्करणमा भाग लिन भारतीय सेनाको टोली बंगलादेश आइपुगेको […]

नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास समाप्त

नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरण १५औं शनिवार समाप्त भएको जानकारी नेपाली सेनाले दिएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढका बटालियन तहको संयुक्त अभ्यास १४ दिन चलेको थियो ।

तस्वीरमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास

नेपाली सेना र भारतीय सेनाबीच संयुक्तरुपमा भारतको पिथौरागढमा शुरू भएको सैन्य अभ्यासका केही तस्वीरहरू बाहिर आएका छन् । नेपाली सेना र भारतीय सेनाले संयुक्तरुपमा गर्दै आएको ‘सौर्यकिरण’ नाम दिएको १५ औं संस्करण जारी छ ।  नेपालबाट ३०० सैनिक र भारतबाट ३५० जना सैनिकहरूले संयुक्तरुपमा आपसी सञ्चालन क्षमताको विकास, आपसी आतंकवादविरुद्धको गृहकार्य र विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रमा अभ्यास हुँदै आएको छ ।

दुई वर्षपछि नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

नेपाली सेना र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु भएको छ । कोभिड–१९ का कारण गत वर्ष रोकिएको संयुक्त अभ्यास स्वास्थ्य प्रोटोकलसहित सुरु भएको हो । नेपाली र भारतीय सेनाबीच...

दुई वर्षपछि नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

नेपाली सेना र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु भएको छ । कोभिड–१९ का कारण गत वर्ष रोकिएको संयुक्त अभ्यास स्वास्थ्य प्रोटोकलसहित सुरु भएको हो । नेपाली र...

भारत, यूएई र फ्रान्सका जलसेनाले संयुक्त अभ्यास गर्ने

भारत, यूएई र फ्रान्सका जलसेनाले अर्को साता तीन दिनसम्म पर्सियाली खाडीमा वरुण नामक त्रिदेशीय अभ्यास गर्ने भएका छन् ।  भारत र फ्रान्सले सन् १९९३ देखि यो अभ्यास गरिरहेकोमा यस वर्ष यूएई पनि सहभागी भएको हो ।  भारतीय जलसेनाको एक मात्र विमानवाहक युद्धपोत आईएनएस विक्रमादित्य अभ्यासमा सहभागी नहुने किनकि यसको मर्मत भइरहेको अधिकारीहरूले बताएका छन् । तर भारतले दुई वा तीन डिस्ट्रोयर, फ्रिगेट, आक्रमण पनडुब्बी लगायतका जहाज पठाउनेछ ।  फ्रान्सको शर्ल डी गूल क्यारियर स्ट्राइक फोर्समा दुईवटा फ्रिगेट र एक रिप्लेनिशमेन्ट ट्या...