नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रबारदेखि

६ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुने संयुक्त अभ्यास ‘सूर्यकिरण’ भारतको पिथौरागढमा शुक्रबारदेखि सञ्चालन हुने भएको छ । अभ्यासकाो १७ औं शृंखला २४ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सञ्चालन हुने भएको हो । सन् २०११ देखि नेपाल र भारतीय सेनाबीच हरेक वर्ष एकअर्को देशमा आलोपालो यो सैन्य अभ्यास आयोजना हुँदै […]

सम्बन्धित सामग्री

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा […]

संयुक्त सैन्य अभ्यास: कोभिड-१९ पछि भारत र अमेरिकासँग पुनः सुरु, चीनसँग कहिले ?

पछिल्लो १३ वर्षदेखि नियमित हुँदै आएको नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यासको १६ औं संस्करण रुपन्देहीमा शुक्रबारबाट सुरु भएको छ । उक्त अभ्यास दुई साता चल्नेछ । भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा दुई देशका सेनाबीच सन् २०२१ को सेटेम्बरमा कोभिड-१९ महामारीपछि पहिलो पटक भएको थियो । २०६७ सालबाट नेपाल र भारतले वार्षिक रुपमा आलोपालो गरी संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास सुरु – देशसञ्चार

काठमाडौँ – नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। विपद् व्यवस्थापनको समयमा

भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६औं संस्करण सुरू

काठमाडौं, १ पुष । भारत–नेपाल संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को १६ औं संस्करण सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा आजबाट उक्त अभ्यास सुरु भएको हो । दुवै देशको राष्ट्रिय झण्डा फहराउनुका साथै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेसँगै ‘सूर्यकिरण’ सैन्य अभ्यासको शुभारम्भ भएको जनाईएको छ । दुई हप्तासम्म चल्ने यस […]

नेपाल-भारतको संयुक्त सैन्य अभ्यासमा आज प्रतिरक्षा कौशल प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास अहिले उत्तराखण्ड राज्यको पिथौरागढमा संचालन भैरहेको छ । गतसातादेखि सुरु भएको यो अभ्यासमा दुबै देशका सेनाहरुले पर्वतीय श्रृंखलामा हुने युद्धकौशल र उद्दार कार्यका कौशल सिकिरहेका छन् । सूर्यकिरण नाम दिइएको यो अभ्यासको १५ औं संस्करण यसैसाता एक परम्परागत कार्यक्रमको आयोजना गर्दै सुरु भएको थियो । भारतीय […]

नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।  ‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो । नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो ।  सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए ।  भारत...

नेपाल-भारतको संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

काठमाडौं । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण असोज ४ गतेदेखि पुनः सुरु हुने भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार महामारीले रोकिएको अभ्यास भारतको पिथौरागढमा दुई सातासम्म चल्नेछ । सूर्यकिरण भनिने सो सैन्य अभ्यासमा ३५० जना भारतीय सैनिक र ३०० जना नेपाली समकक्षी सहभागि हुने जनाइएको छ । नेपाली डेलिगेसनको […]

नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

१७ भदौ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको […]