रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरू

१ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास रुपन्देहीको सालझण्डीमा सुरू भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच सुरुवात गरेका हुन् । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश […]