आसाम राज्यमा नागरिकता विधेयकप्रति नेपालीभाषीको विरोध

एजेन्सी । भारतीय संसद्को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेसँगै पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषीहरूले त्यसको विरोध गरेका छन् । उक्त विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेका आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी ...